© 2023
जुम्ला। सिँजा गाउँपालिकाले कृषि व्यवसायमा संलग्न हुन चाहने स्थानीयलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत सहुलियत व्याजदरमा ऋण प्रदान गर्नेभएको छ । सो पालिकाले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा आफ्नो पालिकाका बेरोजगार तथा कृषि उद्यमीलाई सरल कृषि अनुदान सहयोग कार्यक्रम सञ्चालन गर्न लागेको हो । स्थानीय कृषक समूह तथा कृषि व्यवसायसँग सम्बद्ध
जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्ष पदका उम्मेदवार पुर्णप्रसाद धितालले