१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सालझण्डी–ढोरपाटन खण्ड: १४ वर्षमा ३० प्रतिशत काम

ढोरपाटन, (बागलुङ) । सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो । रुपन्देहीको सालझण्डीबाट सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङगरी पाँच जिल्लालाई जोडेको छ । नेपालको एकमात्र

सालझण्डी–ढोरपाटन सडकः बागलुङ खण्ड निकै साँघुरो र जोखिमपूर्ण

ढोरपाटन । तराई–पहाड जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको ‘ट्र्याक’ खुलेको आठ वर्ष बितिसक्यो । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको