© 2023
काठमाडौं : नेपालमा सामाजिक सुरक्षा प्रणाली हाल नगद हस्तान्तरणमा केन्द्रित छ, जसले दीर्घकालीन रूपमा आर्थिक व्यवस्थापनमा चुनौती उत्पन्न गर्न सक्छ। यदि यसलाई समयमै योगदानमा आधारित योजनामा रूपान्तरण गर्न सकिएन भने, आगामी २० वर्षमा देशको अर्थतन्त्रले यसको भार थेग्न कठिन हुनेछ। चालु बजेटको १५% हिस्सा सामाजिक भत्ता वितरणमा खर्च भइरहेको छ,