© 2023
काठमाडौं। भुटानसँग बराबरी खेल्दै नेपालले साफ यु–१७ महिला च्याम्पियनसिपमा तेस्रो स्थान हात पारेको छ। आइतबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले समान १–१ गोल गर्दै बराबरी खेलेका हुन्। यस नतिजासँगै नेपालले समूह चरणका ६ खेलबाट जम्मा ४ अंक जोड्दै तेस्रो स्थानमा टुंग्याएको छ। नेपालले प्रतियोगिता अवधिभर एक जित र एक बराबरी