१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साफ च्याम्पियनसीपका लागि नेपाली फुटबल टीमको घोषणा

काठमाडौं । आगामी महिना भारतको बेङ्लोरमा आयोजना हुने पुरूष साफ च्याम्पियनसीपका लागि नेपाली फुटबल टीमको घोषणा भएको छ । बिहीबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वर्टो अनिसले च्याम्पियनसीपका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणाा गरेका हुन् । टोलीमा फर्वाड विमल घर्ती मगरले पुनरागमन गरेका छन् । विमलसँगै तीन नयाँ अनुहार पनि टिममा

साफ च्याम्पियनसीपः नेपालले भारतको सामना गर्दै

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आज आयोजक भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको