१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साझा सवालमा देउवाको हप्कि खाएका ढकाल निर्वाचनमा लड्न डडेल्धुरा तर्फ

काठमाडौं । पाँच वर्ष अघि बीबीसीको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले झपारेर चर्चामा आएका गुल्मीका सागर ढकाल देउवा विरुद्ध चुनाव लड्न डडेल्धुरा भएका छन् । पटक पटक असफल व्यक्तिहरुले राज्य संञ्चालन गरेको भन्दै ढकाल सामाजिक सञ्जाल मार्फत डडेल्धुरा यात्राका बारेमा लेखेका छन् । चुनावको तयारी को लागि नाइट बसमा