१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साउदीमा ४ महिनादेखि २० नेपाली अलपत्र

काठमाडौँ । साउदी अरबमा ४ महिनादेखि २० नेपाली अलपत्र परेका छन् । सितापाइलामा रहेको एडभेन्चर ह्युमन रिर्सोसमार्फत साउदी पुगेका उनीहरू अलकसिममा ४ महिनादेखि अलपत्र परेका हुन् । करिब डेढ वर्ष अघि साउदी पुगेका उनीहरूलाई चार महिनादेखि कम्पनीले काम र तलब नदिएरपछि सडकमा अलपत्र परेका छन् । विभिन्न व्यक्ति तथा संस्थाको