© 2023
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विज्ञ टोलीले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग माग गर्नुभएको छ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद ढकालले वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढ्दै गएको भन्दै समस्या समाधानलाई सरकारले उच्च