© 2023
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले वैदेशिक रोजगारीमा जानेहरुको श्रम अवधि थप्न माग गर्नुभएको छ । बिहीवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पन्थले वैदेशिक रोजगारीमा जानेहरुको दुई वर्षे श्रम अवधि कम भएको बताउनुभएको हो । उहाँले श्रम अवधि कटेको एक दिनपछि मात्रै कुनै घटना भयो भने पनि