१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा…

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने दाबी गर्नुभएको छ। बिहीवार बसेको प्रतिनिधिसभाको बजेटमाथिको सैद्धान्तिक छलफलमा उहाँले बजेटलाई “फुकेको बेलुन” को संज्ञा दिँदै लामो समय टिक्न नसक्ने टिप्पणी गर्नुभयो। उहाँका अनुसार दक्षिण एसियामा कुनै पनि देशले कुल