२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘सहायक श्रीमान’ ले जापान र क्यानडामा जित्यो उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री…

काठमाडौँ । गणेश पाण्डेको निर्देशन रहेको डकुमेन्ट्री ‘सहायक श्रीमान् (को–हजबेन्ड) ले जापान र क्यानाडामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको छ । जापानको पाँचौँ मेहोदा इन्टरनेशनल युथ भुचुअल मिडिया फेस्टिभलमा बहुपति प्रथामा आधारित उक्त डकुमेन्ट्रीले अवार्डसहित एक लाख अमेरिकी डलरसमेत पनि जितेको छ। उक्त जानकारी निर्देशक गणेश पाण्डेले सामाजिक सञ्जालमार्फत दिएका हुन्।