© 2023
सल्यान। सल्यानको बागचौर नगरपालिका–२ स्थित खरिबोट नजिकै गएको पहिरो पन्छाएपछि राप्ती राजमार्गमा यातायात पुनः सुचारु भएको छ। मंगलबार राति गएको भारी वर्षापछि पहिरो खस्दा राजमार्गमा १० घण्टा सवारी आवागमन ठप्प भएको थियो। तर बुधबार बिहान जेसीबीमार्फत पहिरो पन्छाएपछि अहिले गाडीहरूको आवागमन सामान्य रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी