© 2023
झापा। सर्वोच्च अदालतको आदेशपछि बिर्तामोड नगरपालिकाले सडक विस्तारअन्तर्गत संरचना हटाउने तथा भत्काउने काम हालका लागि स्थगित गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले आज सूचना जारी गर्दै कार्यपालिका बैठकको निर्णयअनुसार उक्त मुद्दामा सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म पूर्वप्रकाशित सूचनाअनुसार संरचना हटाउने कार्य रोकिएको जानकारी दिनुभएको हो । नगरपालिकाले