७ भाद्र २०८३, आईतवार
,
Latest
कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य सुनको मूल्य बढ्यो १४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरू घर फर्किए मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु ‘पार्टी कसैको मौजा होइन, कसले बोल्ने–नबोल्ने भन्ने निर्णय गर्न मिल्दैन’ : गोकुल बास्कोटा सुनसरी–मोरङ सिँचाइलाई कृषि उत्पादन र रोजगारीसँग जोड्न मन्त्री श्रेष्ठको जोड प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरुको शल्यक्रिया सफल, एसियाडका बाँकी खेल गुमाउने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुको शल्यक्रिया सफल भएको छ । उनको चीनको लोंगवान हस्पिटलमा घुँडाको शल्यक्रिया गरिएको एन्फाले जनाएको छ । सरुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)का बाँकी खेल गुमाउनेछिन् । जारी एसियाडको महिला फुटबल अन्तर्गत शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट बोकेकी सरुले