© 2023
आजदेखि २०८२ साल आरम्भ भएको छ । नेपालले अपनाउँदै आएको विक्रम संवत्को एउटा सौन्दर्य के भने ऋतुहरूमा श्रेष्ठ मानिने वसन्तयामको ठीक बीचमा नयाँ वर्ष सुरु हुन्छ । नयाँ वर्षको यो दिन हामी नेपालीका लागि नवीन संकल्प गर्ने शुभ अवसर हो । जसरी, अहिले पुराना पात झरेका बोटबिरुवाहरूले नयाँ पालुवा हालेर