२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल

काठमाडाैँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले विदेशी मुद्रा आर्जन गर्ने यो क्षेत्रको विकासका निम्ति सम्बद्ध सबै पक्ष क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । सभामुखले पर्यटन

सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत भेरोनिक लोरेन्जोले आज बिदाइ शिष्टाचार भेट गर्नुभएको छ ।

नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल

काठमाडौँ। सभामुख डोलप्रसाद (डिपी) अर्यालले विश्वका जुनसुकै देशमा छरिएर रहेका भए पनि नेपाली मूलका मानिसलाई नेपालले फरक एवं फराकिलो ढङ्गले

सभामुख र संसदीय समिति सभापतिबीच छलफल

काठमाडौँ। सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त समितिका सभापतिहरूसँग छलफल गर्नुभएको छ । आज भएको छलफल सदनको कामकाजलाई

संसदीय समितिलाई ‘मिनी संसद’ जस्तै प्रभावकारी बनाउन सभामुख अर्यालको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा तथा संयुक्त समितिका नवनिर्वाचित सभापतिहरुले आज  सभामुख डोल प्रसाद अर्यालसँग भेट गरेका छन्। संसद भवनमा भएको उक्त

सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन

काठमाडौँ। सभामुख डोलप्रसाद (डिपी) अर्यालले संसद् भवन निर्माणप्रति चासो व्यक्त गर्नुभएको छ । सहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका