• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
निर्वाचन परिणामसहितको प्रतिवेदन पेश, यसरी हुन्छ नयाँ सरकारको गठन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति समक्ष प्रतिवेदन पेश भएपछि अब नयाँ सरकार गठनको ढोका खुलेको छ । के छ सबैधानिक व्यवस्था संविधानको धारा ७६