२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सनथ जयसूर्या श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त

एजेन्सी । अनुभवी ब्याटिङ अलराउन्डर सनथ जयसूर्या श्रीलंकाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । सोमबार श्रीलंका क्रिकेटको कार्यकारी समितिले जयसूर्यालाई मुख्य प्रशिक्षक बनाउने निर्णय गरेको हो । एसएलसीले एक्स पोस्टमार्फत यो जानकारी दिएको छ । ५५ वर्षीय जयसूर्यालाई भारत, इङ्ल्यान्ड र न्युजिल्यान्डविरुद्धको टोलीको प्रदर्शनका लागि इनाम मिलेको हो