१५ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मृत्युको प्रश्नदेखि जीवनको उत्तरसम्म : सद्गुरुसँग बितेको भावुक साँझ

काठमाडौं । ललितपुरस्थित द प्लाजामा २०८३ भदौ १४ गतेको साँझ अरू साँझझैँ थिएन। हल खचाखच थियो, तर त्यहाँ उत्सवको उल्लास थिएन। देश शोकमा डुबेको बेला बाढीपहिरोमा ज्यान गुमाएका, आफन्त गुमाएका र अझै बेपत्ता रहेकाहरूको पीडाले वातावरण भावुक बनेको थियो। त्यही पीडाबीच जीवन, मृत्यु, भय, तनाव र मानव अस्तित्वबारे चिन्तन गर्न