८ श्रावण २०८३, शुक्रबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?
आफूमाथिको अविश्वास बचाउ गर्दै लुम्बिनी क्रिकेटका अध्यक्ष

लुम्बिनी ।  लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङले आफ्नै कार्यसमिति र प्रदेशको साधारण सभाका सदस्यले आपूmमाथि ल्याएको अविश्वासको प्रश्ताव नियोजित रहेको आरोप लगाएका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको १४ सदस्यीय कार्यसमितिमध्ये ११ जना र ४० जना प्रदेश प्रतिनिधिमध्ये ३३ जनाले अध्यक्ष सञ्जयमाथि अविश्वासको प्रश्ताव दर्ता गराएका थिए ।