• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्ले ‘थुम्केली’ले विभिन्न सञ्चारमाध्यममा आवद्ध महिला पत्रकार समाजका लागि फरक दृष्टिले योगदान दिन सङ्गठित भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ । संवाहिका समाज नेपालद्वारा प्रकाशित २०८१ सालको क्यालेन्डर सार्वजनिक समारोहलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले समाजद्वारा विहिवार