२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुस्लिम क्लस्टर छुटाएको भन्दै नेकपालाई कारण देखाउ आदेश

काठमाडौंं । संबैधानिक इजलासले नेपाली कम्युनिष्ट पार्टीलाई समानुपातीक सांसद छनौटका क्रममा मुस्लिम कस्टरलाई छुटाएको बारे कारण देखाउ आदेश गरेको छ। कायममुकाम प्रधानन्यायधीश सपना प्रधान मल्ल ,न्यायधशिहरु कुमार रेग्मी हरिप्रसाद फुयाल मनोजकुमार शर्मा, नहकुल सुवेदीको संबैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक तर्फका मुस्लिम उम्मेदवारहरू