© 2023
काठमाडौं । सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यका स्वकीय सचिवालयमा रहने कर्मचारीको दरबन्दी र सेवा–सुविधा पुनः परिमार्जन गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले २०८३ साउन ४ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै स्वकीय सचिवसम्बन्धी नयाँ व्यवस्था लागू गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको