१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रभु साहले आगो बल्ने चेतावनी दिएसंगै देशैभरी आजपाले जलायो निजामती…

काठमाडौं। प्रतिनिधिसभाबाट पारित ‘संघीय निजामती सेवा विधेयक, २०८२’ को प्रति आम जनता पार्टी (आजपा)ले देशैभरी जलाएको छ । यो विधेयक श्रेणीविहीन, गरिब, निमुखाको पक्षमा नरहेको निष्कर्ष सहित आजपाले अस्वीकार गर्दै विरोधमा उत्रेको हो । आज (सोमबार) आजपाले देशैभरी विधेयकको प्रति जलाएर विरोधमा उत्रेका छन् । सो विधेयक आईतबार प्रतिनिधिसभाबाट पारित