२९ भाद्र २०८३, सोमबार
,
Latest
कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?
संघीय निजामती सेवा ऐन किन आएन ?

निजामती सेवा इतिहासकै सबैभन्दा अप्ठ्यारो अवस्थामा छ। निजामती सेवाका सिद्धांत ,व्यवहार ,संस्कृति,प्रवृतिमा नै अहिले प्रश्नचिन्ह छ। संघीयता कार्यान्वयनको आधि दशक बितेको छ। स्थानीय सरकारको पाँच वर्ष सकियो। संघ, प्रदेश संसदको चुनाव तोकिएको छ। तर स्थायी संयन्त्र निजामती सेवा ऐन संघीय संरचना अनुरुप छैन। अहिले कर्मचारीतन्त्रमा एक प्रकारको अन्योलता छ ।