३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतसँगको लज्जास्पद हारपछि शोएब अख्तरले रिसाएर के भने ?

एजेन्सी । पाकिस्तानी टोलीका पूर्व क्रिकेटर शोएब अख्तरले भारतसँगको लज्जास्पद हारपछि पाकिस्तानी खेलाडीलाई गाली गरेका छन् । च्याम्पियन्स ट्रफी २०२५ को पाँचौं खेलमा भारतीय टोलीले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । यो खेलपछि शोएब निराश देखिए । खेलपछि उनले व्यवस्थापनले गरेको छनोट निर्णय र वर्तमान पाकिस्तानी टोलीमा गुणस्तरको कमीलाई