६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रौतहटको इशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक विजयी

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका वडा नं. ७ को वडाध्यक्षमा नेपाली कांग्रेससका शेख अब्दुल खलिक विजयी भएका छन् । आज भएको निर्वाचनमा खलिकले ६ सय २७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शेख अनवारले ५ सय ७५ मत प्राप्त गरे । त्यस्तै नेकपा एकीकृत समाजवादीका