१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटको इशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक विजयी



अ+ अ-

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका वडा नं. ७ को वडाध्यक्षमा नेपाली कांग्रेससका शेख अब्दुल खलिक विजयी भएका छन् ।

आज भएको निर्वाचनमा खलिकले ६ सय २७ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका शेख अनवारले ५ सय ७५ मत प्राप्त गरे । त्यस्तै नेकपा एकीकृत समाजवादीका शेख सदरे आलमले ४ सय ५२ मत ल्याउँदा जनमत पार्टीका शेख जमिरुल हकले १ सय ३५ मत प्राप्त गरे ।




भर्खरै