१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शारीरिक सुगठन टोली भुटान जाने

काठमाडौं। १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली मंगलबार भुटानको थिम्पु जाने भएको छ । असार १६ देखि २० गतेसम्म हुने प्रतियोगितामा ५ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । पुरुष ७५ केजीमा सगेन्द्र सिंह,