© 2023
काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव शंकर पाण्डेले निकासी प्रवद्र्धन र आयात नियमनका लागि छुट्टा—छुट्टै ऐन चाहिने बताउनुभएको छ । शुक्रवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा भएको निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग भएको छलफलमा उहाँले निर्यात प्रवद्र्धन र आयात कम गर्नका लागि सरकारले