१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेम्स वेब टेलिस्कोपले ब्रह्माण्डको रहस्य यसरी सुल्झाउँदैछ

नासाको जेम्स वेब टेलिस्कोपको पहिलो तस्बिर ऐतिहासिक मात्र होइन, यसमा धेरै वैज्ञानिक पक्ष पनि छन् । आउनुहोस् जानौँ वैज्ञानिकहरूका अनुसार यी तस्विरहरूबाट हामीले के सिक्न सक्छौं ? ताराहरुको सानदार नर्सरी नासाले सार्वजनिक गरेको तस्विरमा यसलाई सबैभन्दा सुन्दर मानिएको छ । यसमा क्यारिना नेबुलामा जन्मेका ताराहरूलाई कैद गरिएको छ। वेब टेलिस्कोपले