• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
फ्रान्सले ब्राजिललाई हरायो

एजेन्सी । फिफा वुमेन्स वल्र्डकप अन्तर्गत फ्रान्सले ब्राजिललाई पराजित गरेको छ । शनिबार भएको खेलमा फ्रान्सले ब्राजिललाई २–१ गोलले पराजित गरेको हो । अष्ट्रेलियाको सनकर्प स्टेडियममा फ्रान्सकी एगेनी ले सोमेरले १७ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । ५८ औं मिनेटमा डेबोरा क्रिस्टियन ओलिभेराले ५८ औं मिनेटमा