© 2023
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने व्यवस्था गर्न र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष बनाउन सरकारलाई सुझाव दिएको छ । चितवनमा सम्पन्न रास्वपाको विस्तारित बैठकले उम्मेदवार छनोटदेखि प्रचारसम्मका सबै प्रक्रिया पारदर्शी बनाउने र युवाको सहभागिता बढाउने निर्णय गरेको छ । रास्वपाले

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्व्पाको विस्तारित बैठक सुरु भएको छ । चितवनको सौराहास्थित चित्रसारीमा आजदेखि बैठक सुरु भएको हो