© 2023
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकार र श्रमिक वर्गबीच समन्वयको वातावरण निर्माण गरी नेपाललाई आर्थिक रुपमा बलियो, समृद्ध र सामाजिक रूपमा न्यायपूर्ण बनाउन सबै क्षेत्रबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । विश्व श्रमिक दिवस ९१ मे० का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले दिवसले बालश्रमको निषेध, महिला श्रमिकलाई सुरक्षा र