© 2023
काठमाडौँ । लुम्बिनीमा तेस्रो संस्करणको विश्व शान्ति कार्यक्रम हुने भएको छ । ‘समृद्ध भविष्यका लागि शान्ति’ भन्ने मूल नारासहित विश्व शान्ति कार्यक्रम–३ आगामी डिसेम्बर १० देखि १३ सम्म बुद्ध जन्मस्थल लुम्बिनी र रामग्राममा हुन लागेको हो । आयोजक संस्था द प्रामिज्ड ल्याण्ड फाउण्डेसनले मंगलवार पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी