६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठले गरे सन्यास घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठले सन्यास घोषणा गरेका छन् । नेपाल सुप लिग (एनएसएल)मा चितवन एफसीका गोलरक्षक समेत रहेका विशालले आजको लिगको अन्तिम खेलपछि सन्यास घोषणा गरेका हुन् । राष्ट्रिय टोलीमा परेको १० वर्षपछि विशालले राष्ट्रिय टिमका तर्फबाट डेब्यु गरेका थिए । यद्यपि, लिग नियमित भए