२९ असार २०८३, सोमबार
,
Latest
मिडिया कार्यालय अगाडि शंकास्पद गाडी पार्किङ, आवतजावत प्रभावित आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल रोयल्टी दोब्बरपछि मिनी क्यासिनो संकटमा, ५ हजार रोजगारी र १५० करोड राजस्व जोखिममा २१३औँ भानु जयन्तीमा सभामुख अर्यालद्वारा आदिकवि भानुभक्तप्रति श्रद्धाञ्जली भिक्षु विद्यार्थीमाथि कुटपिटको आरोपपछि निष्पक्ष छानबिन र कारबाहीको माग डोलेश्वरमा श्रावणी मेलाको तयारी पूराः तीन लाख भक्तजन आउने अनुमान जाजरकोटमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु, दुई घाइते कञ्चनपुर गोबरग्यास ‘प्लान्ट’ जडान परिवर्तनको भ्रमबाट देश बदलिदैन : महासचिव पोखरेल पटक बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठले गरे सन्यास घोषणा



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठले सन्यास घोषणा गरेका छन् ।

नेपाल सुप लिग (एनएसएल)मा चितवन एफसीका गोलरक्षक समेत रहेका विशालले आजको लिगको अन्तिम खेलपछि सन्यास घोषणा गरेका हुन् ।

राष्ट्रिय टोलीमा परेको १० वर्षपछि विशालले राष्ट्रिय टिमका तर्फबाट डेब्यु गरेका थिए । यद्यपि, लिग नियमित भए आफूले क्लब फुटबललाई भने निरन्तरता दिने उनले बताए ।