२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विल स्मिथको थप्पडले क्रिस रकको भाग्य चम्किएपछि…

एजेन्सी । क्रिस रक र विल स्मिथबीचको विवादका कारण ओस्कार २०२२ अवार्ड समारोह चर्चामा आएको छ । क्रिस रकले कार्यक्रम होस्ट गर्दै थिए र उनले अभिनेता विल स्मिथकी श्रीमतीको मजाक उडाएका थिए जसको कारण विल स्मिथले क्रिस रकलाई थप्पड हान्न पुगे । यो विवादले विश्वभर चर्चा कमाएको छ भने अर्कोतिर