© 2023
काठमाडौं । ‘विल गेट्स सिनियर अवार्ड २०२३’ बाट वातावरण तथा सरसफाइ अभियन्ता डा. रोशन राज श्रेष्ठ सम्मानित हुनुभएको छ । विल एण्ड मेलिण्डा गेट्स फाउन्डेसनको संसारभर कार्यरत ३ हजार भन्दा बढी कर्मचारी मध्येबाट डा. श्रेष्ठ सर्वोत्कृष्ट हुन सफल हुनुभएको हो । सुरुमा ३ हजार कर्मचारी मध्येबाट उत्कृष्ट २५ कर्मचारी छानिएको