© 2023
काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ । समितिको बैठक बुधवार बोलाइएको थियो । तर बैठक बस्नको लागि आवश्यक गणपूरक संख्या पुगेपनि विषवस्तुमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो । गणपूरक संख्या पुगेपनि परिवर्तित अवस्थामा सबै सदस्यहरुको सहभागीतामा बैठक बस्नेगरी स्थगित

काठमाडौँ । सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आजका लागि तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना