२ पुष २०८२, बुधबार
,
Latest
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री पत्नी आरजुबाट भाजपा विदेश विभाग प्रमुख चौथाइवाले लाई रक्षाबन्धन

काठमाडौ । राजनीतिक भेटघाटमा व्यस्त रहनु भएका भारतीय जनता पार्टी विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवाले लाई प्रधानमन्त्री पत्नी डाक्टर आरजु राणा देउवाले  रक्षा बन्धन लगाईदिनु भएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गरेकै समयमा आरजु देउवाले रक्षा बन्धन  लगाईदिनु भएको हो ।