२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युवा संघ भिमाद नगर कमिटीको अध्यक्षमा विजय मल्ल चयन

तनहुँ । राष्ट्रिय युवा संघ भिमाद नगर कमिटीको अध्यक्षमा विजय मल्ल ठकुरी चयन भएका छन् । सोमबार भएको दोस्रो अधिवेशनले ठकुरीको अध्यक्षतामा सर्वसम्मतिले ४२ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । यस्तै, उपाध्यक्षमा सुरज विक, सचिवमा डम्मर बहादुर थापा, सह सचिवमा दिपेन्द्र भण्डारी र पवन अधिकारी चयन भएका छन् भने