१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विजय देवराकोन्डाविरुद्ध उजुरी दर्ता

एजेन्सी । अभिनेता विजय देवराकोन्डाविरुद्ध एससीरएसटी ऐन अन्तर्गत दोस्रो उजुरी दर्ता गरिएको छ । मे महिनामा रेट्रोको रिलिज पूर्व कार्यक्रममा उनले एक बयानमा आदिवासी समुदायविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप छ । यसपछि, आदिवासी समितिले उनी विरुद्ध उजुरी दर्ता गरेको हो । आदिवासी समितिका प्रदेश अध्यक्ष नेनावता अशोक कुमार नायकले दायर