६ असार २०८३, शनिबार
,
Latest
रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : परराष्ट्र नीति मजबुत बनाउनुपर्नेमा विज्ञहरूको…

काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा   सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित कार्यक्रममा संगठनले वाण्डुङ्ग सम्मेलनको ऐतिहासिक महत्व तथा असंलग्न आन्दोलनको वर्तमान सान्दर्भिकताबारे विस्तृत छलफल गरेको हो। कार्यक्रममा बोल्दै पूर्वराजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल भूराजनीतिक रूपमा संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै