© 2023
एजेन्सी । संसारमा यस्ता धेरै अनौठा ठाउँहरू छन् जसको बारेमा कमैलाई थाहा छ । संसारमा एउटा यस्तो गाउँ छ जहाँ मानिसहरु लाखौं कमाउँछन् र उनीहरुसँग आलिशान घर छ । यो गाउँले ठूला सहरलाई पनि पछि पारेको छ । यो संसारकै धनी गाउँ मानिन्छ । यो गाउँ चीनको जिआङ्सु राज्यमा अवस्थित