© 2023
काठमाडौँ । काठमाण्डु गोखार्जका प्रशिक्षक वसन्त शाहीले मिलिन्द कुमार र जोन सिम्पसनको साझेदारी नै चितवन राइनोजसँगको जितको माध्यम बनेको बताएका छन् । जितपछि पत्रकार सम्मेलनमा राम्रो शुरुवात नभएको अवस्थामा सिम्पसन र मिलिन्दको साझेदारी नै जितको आधार रहेको बताएका हुन् । उनले दिनको म्याचमा स्पिनरलाई खेल्न सहज नहुने र १४० भन्दा