© 2023
काठमाडौँ ।नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरिएको जनाएको छ । आईतवार बिहान सिंहदरबारमा अहिलेको अवस्थाबारे न्युज एजेन्सी नेपाललाई जानकारी दिनुहुँदै नेपाल प्रहरकिा प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले यस्तो जानकारी दिनुभएको हो । विपद् व्यवस्थापन कार्यालयहरु, मातहतको गुल्महरु र प्रहरी कार्यालयहरुबाट यो

पाटन । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले दिनुभएको जानकारी अनुसार हालसम्म महाङ्काल गाउँपालिका–३ गोटिखेलमा चार, वडा नं २ मानिखेलमा दुई