२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पप ब्यान्ड ‘वन डिरेक्शन’का गायक लियाम पेनको निधन

एजेन्सी । पप ब्यान्ड वन डिरेक्शनका प्रसिद्ध गायक लियाम पेनको निधन भएको छ । अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्सस्थित एक होटलको तेस्रो तलाबाट लडेर उनको निधन भएको हो । ३१ वर्षीय नियामले नसालु पदार्थ र रक्सी सेवन गरेका कारण असन्तुलित हुँदै लडेको हुन सक्ने प्रहरीले बताएको छ । साथै उनको शरीरमा