© 2023
काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले कात्तिक २२ गतेदेखि नै लागू हुने गरी राजीनामा दिएका हुन् । तर आज मात्र उनको राजीनामाको खबर बाहिरिएको छ । यसअघि बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेले राजीनामा दिएका थिए । गत असोज ३० गते बसेको मन्त्रिपरिषद्

परराष्ट्र मन्त्रालयका अनुसार उहाँले अमेरिकी राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेपछि औपचारिक रुपमा काम थाल्नु हुनेछ ।

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि प्रश्तावित राजदुत लोकदर्शन रेग्मीले आफू राजदुत नियुक्त भएमा नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन पहल