९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका दम्पती पाण्डे र गुरुङलाई अमेरिकाको…

काठमाडौं । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका दम्पती सुरेन्द्र पाण्डे र माया गुरुङलाई नेपाल स्थित अमेरिकी दूतावासका मिशन उपप्रमुख जेसन मिक्सले बधाई दिनु भएको छ । दूतावासका अनुसार उहाँहरुको विवाह कानुनी रुपमा दर्ता भएकोमा मिशन उपप्रमुख मिक्सले बधाई दिनुभएको हो । दूतावासका अनुसार पाण्डे र गुरुङले स्वास्थ्य, वित्तीय, र अन्य